ठयाक्क ठयाक्क ठयाक्क

project_image

ठयाक्क ठयाक्क ठयाक्क

यो शब्द संग मील्ने गरी ले यो मंसिरको विहेको सिजनमा एउटा नाच्न मील्ने गीत ठयाक्क ठयाक्क ठयाक्क लीयर NepMelo आयको छ । पहीला कुरा गरौ अडीयोको । यस गीतमा स्वर गायक तथा संगीतकार टिका बोमजोन र गायीका अन्जु पन्तको रहेको छ भने शब्द रचना हाल क्यानडामा बस्दै आउनुभएका चर्चीत गीतकार रबी मान सिंह बसन्यातको रहेको छ । साहस शाक्यको म्युजीक अरेन्जमेन्ट रहेको यस गीतले बजार तताउने आशा गरीयको छ । 

यसको भीडीयो तर्फ चाही चर्चीत डान्स कोरीयोग्राफर राहुल शाह र अलीसा राईलाई देख्न सकीने छ । पवन सुसलींनको सिनेमाटोग्राफी रहेको यस भीडीयोलाई राहुल शाहले नै डाइरेक्सन गरेका छन भने Vibe & Wave को डान्सको क्रु लाई यसमा देख्न सकीने छ । 

Project Members

Tika Bomjan

Singer

Anju Panta

Singer

Rahul Shah

Actor /Director

Alisha Rai

Actress