![project_image](https://nepmelo.com/storage/87/conversions/News-original.jpg)
तिमी टाढा हुदै गयौ । ।
NepMelo को प्रस्तुतीमा गायक कन्चन देवकोटाको तिमी टाढा हुदै गयौ बोलको गीत र भीडीयो सार्वजनीक हुदै छ यस गीतमा स्वर गायक कन्चन देवकोटा को रहेको छ र संगीत पनि कन्चन देवकोटा कै रहेको छ ।
यसको भीडीयो तर्फ चाही चर्चीत मोडेल सागर विश्वकर्मा, अन्जु न्युपाने र हरी मोत्तान लाई देख्न सकीन्छ। । । लक्ष्मण घीमीरेको सिनेमेटोग्राफी रहेको यस भीडीयोलाई चर्चीत नीर्देशक सुमीत लामाले डाइरेक्सन गरेका छन भने भिडीयो सम्पादन नविन निरौलाको रहेको छ । माया प्रेम भित्रका स साना सेन्टीमेन्लाई दर्शक सामु पुग्ने गरी माया भित्रको अर्को संसार यस भिडीयोमा देख्न सकीन्छ ।
Project Members
![](https://nepmelo.com/storage/82/conversions/293801488_10160336885058033_6837109470973707534_n-original-thumb.jpg)
Kanchan Devkota
Singer
![](https://nepmelo.com/storage/83/conversions/312230444_8233795160027587_6539775461607301244_n-original-thumb.jpg)
Sagar Bishwokarma
Model
![](https://nepmelo.com/storage/84/conversions/318813773_5622562097819934_4969586017681277105_n-original-thumb.jpg)
Hari Moktan
Model
![](https://nepmelo.com/storage/85/conversions/295088316_750905222836210_5821535012687373346_n-original-thumb.jpg)
Anju Neupane
Model
![](https://nepmelo.com/storage/86/conversions/313274699_5061145213986790_544724278138862323_n-original-thumb.jpg)
Sumit Lama
Director