शिरफुल नेपाली देउडा गीत

project_image

शिरफुल । नेपाली सांगीतीक आकाशमा देउडा गीतको नीकै धेरै महत्व छ । देउडा गीतहरु भेगीय मात्र नभएर अहीले पुरै नेपाल भरी नै सुनीने गरीयको छ । लोक कला तथा संस्कृतिमा धनी नेपालका गीत संगीत मध्य सुदुरपश्चिमको देउडा गीतहरुको विषेश महत्व रहेको छ । 

यसै क्रममा नेपमेलो म्युजीकले शिरफुल नामक गीत बजारमा ल्याउने तयारी गरीरहेको छ । शिरफुल गीतको संगीत र शब्द राजेन्द्र भट्टले गर्नु भएको छ भने यसमा स्वर दीयकी छीन चर्चीत देउडा गायीका रेखा जोशीले । 

भीडीयो तर्फ भने यस गीतको भीडीयोमा नेपालका चर्चीत दुई अनुहार लक्ष्मी बर्देवा र जीवन भट्टराइलाई देख्न सकीन्छ । लक्ष्मी र जीवनले नै भीडीयोको डाइरेक्सन गर्नु भएको छ र भीडीयोलाई खीच्ने काम गरेका छन बुद्य लामाले । 

Project Members

Rekha Joshi

Singer

Rajendra Bhatta

Composer/Lyricist

Laxmi Berdewa

Actress /Director

Jiban Bhattrai

Actor/ Director