रुमाल फाट्यो नि

project_image

नेपमेलोको प्रस्तुतीमा गायक समीर आचार्यको र सिम्रन परीयारको नया गीत रुमाल फाट्यो नी सार्वजनीक भएको छ । सुदीप सागरको म्युजीक प्रोडक्सन रहेको यस गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ ।  यस गीतलाई नेपमेलो म्युजीकले बजारमा ल्यायको छ । लोकलयमा सजीयको यस गीतमा गायक आचार्य र सिम्रन परीयारको मीठो आवाज सुन्न सकीन्छ । 

यस गीतको भीडीयो तर्फ संगीतकार संतोष सुनार सहीत अहीलेका चर्चीत मोडेल सुरक्षा इतानी र गुरास ढकाल, जावीन र जीवेसलाई देख्न सकीन्छ भने कोरीयोग्राफी डाइरेक्सन सिसीर खातीको रहेको छ । राम कुमार केसीको सिनेम्याटो ग्राफी रहेको यस गीतको भीडीयोलाई दर्शक श्रोताले मन पराईदीने अपेक्षा गरीयको छ ।