प्रभात र अप्सनाको "मनको चाहाना"

project_image

तिजको रमझममा सयौ गीत सुनीसकेपछि र हेरीसके पछि यही सनीबार बजारमा गायक सुरेस लामा र दिपा लामाको गीत "यो मनको चाहना" बजारमा आउने तयारीमा छ । 


नेपमेलो युटुयुव बाट बाहीर ल्याउन लागीयको यस गीतको भीडीयोमा प्रेमील जोडीको रुपमा अहीलेका चर्चीत मोडेल तथा नायक प्रभात पल ठकुरी र अप्सना बलामीलाई देख्न सकीन्छ । 


यस गीतको शब्द डा. दामोदर रेग्मीको छ भने संगीत डी बी लामाको रहेको छ ।


नेपालमा रहेको प्राकृतीका सौन्दर्यको मनोरम दृष्यमा विभीन्न ठाउहरुमा यसको छायांकन सिनेम्याटोग्राफर बिसाल थापाले गरेका छन । 


यस गीतको भीडीयोको Direction and Concept उत्तम श्रेष्ठ शिसीरले गरेका छन् । 


यो प्रेम गीत र प्रेमील जोडीलाई धेरै धेरै शुभकामना छ । नेपमेलोको यो प्रस्तुतीले तपाईहरुको मन जीतोस । ।


 

Project Members