पानी पर्यो पानी पर्यो छाता छैन । ।

project_image

पानी पर्यो पानी पर्यो छाता छैन....

NepMelo को प्रस्तुतीमा गायक नबीन पौडेलको "पानी परयो छाता छैन' बोलको गीत सार्वजनीक हुदै छ  । अडीयो तथा भीडीयो डीस्ट्रीब्युसनको जीम्वेबारी पायको NepMelo म्युजीक कम्पनीले यसलाई यही मंसीरको २ गते नोभेम्वरको १८ तारीकको दिन सार्वजनीक गर्दै छ । यस गीतमा गायक नविन र गायीका अस्मीता अधीकारीको स्वर सुन्न सकीने छ । 

यस गीतको शब्द तथा संगीत प्रकाश लामाको रहेको छ । यस गीतको भीडीयो तर्फ सरोज राना प्रजा र समारीका ढकाललाई देख्न सकीने छ । कोरीयोग्राफी विकाश नेपालीले गरेका छन भने यस गीतको भीडीयोका सिनेम्याटोग्राफी दीनेश पराजुली रहेको छन । र यस गीतको भीडीयोलाई डाइरेक्सन सुरेन्द्र बशेलले गरेका छन । तपाईले यस गीतको भीडीयो NepMelo YouTube मा हेर्न सक्नुहुने छ । 

Project Members

Nabin Poudel

Singer

Prakash Lama

Composer/Lyricist

Surendra Basel

Director