NEPMELO SINGERS ON MIC गायीका सुजाता पान्डे

project_image

नेपमेलो म्युजीकले नया अवधारणा सहीत सुरुवात गरेको नेपमेलो सिंगर अन माईक अन्तरगत पहीलो गीत सार्वजनीक भएको छ । गीत गाउने गायक नै स्टेजमा हुने कन्सेप्पटमा यो सो को आयोजना गरीयको हो । नेपालभरीबाट करीव २५० ओटा गीतहरुमध्य २४ ओटा गीतहरु सेलेक्ट गरीयको थीयो । 

प्रविधीलाई संगीतसंग जोडने क्रममा यो धेरैलाई रीयालीटी सो जस्तो लाग्छ सक्छ तर यो रीयालीटी सो को मोडेल मात्र हो । यसमा कुनै कम्पीटीसन या पुरस्कारको ब्यवस्था छैन । तर आन्तरीक रुपमा यो रीयालीटी सो भन्दा रीयल सो भन्न गर्छ नेपमेलो म्युजीकले । यसमा अरु कसैको गीतलाई स्टेजमा गाउने हैन की सिधै सिंगरले आफ्नो गीत स्टेजमा गाउने गर्दछ । 

अहीलेको अवस्थामा प्राय गायक गायीकाहरुको गीत सुपर हीट भए पनि बास्तविक कसले गायको हो दर्शक श्रोतालाई थाहा नै हुदैन त्यसकुरालाई नै ध्यानमा राखेर जस्ले गायको हो त्यही कलाकार नै स्टेजमा ल्याउने गरीन्छ । नया कलाकारका साथ अग्रजहरु र अहीलेका चल्तीका गायक गायीकाको प्रस्तुती पनि यसमा देख्न सकीने छ । 


पहीलो माया अजम्बरी बोलको  गीत बुटवलकी गायीका सुजाता पान्डेको रहेको छ। गीतमा शब्द संगीत तेज प्रसाद पान्डेको रहेको छ भने म्युजीक प्रोडक्सन सन्जीव बरायलीको रहेको छ ।


नेपमेलो माइकको यो प्रस्तुतीले संगीतको आनन्द मोह दर्शक श्रोतालाई भरपूर्ण रुपमा हुनेछ भन्ने नेपमेलोको विश्वास रहेको छ ।