Maya Ho

project_image

"सालैजो माया सालैजो पछयौरी मलमलको मन कीन झलमल भो...." यो मीठो गीत संगै पूर्वी नेपालको लीम्वु संस्कृतिको झलक भल्काउदै आयका छन गायक समीर आचार्य शान्ती श्री परीयारको साथमा । अली फरक र दर्शक श्रोताका पटक पटक आफ्नो सांगीतीक कोशेलीले मन जीतीसकेका गायक समीर आचार्यका थुप्रै गीतहरुले बजार तताईसकेका छन । 

"माया हो"  बोलको यस गीतका गीतकार राम अवीरल विष्ट हुन भने संगीत गायक समीरकै रहेको छ । यस गीतको सम्पूर्ण म्युजीक  Anxmus  ले गरेका छन् । 

यस गीतको भीडीयो धनकुटा पूर्वमा खीचीयको हो र भीडीयोमा पुस्कर दाहाल र विमला खुजुम लीम्वुलाई देख्न सकीन्छ भने भीडीयोको डीरेक्सन सुरेन्द्र मल्लले गरेका छन् । 

नेपमेलो युटुयुव च्यानलबाट यस गीतको भीडीयो रीलीज गरीयको छ ।