माया हो............

project_image

माया हो............

यस गीतका गायक कमल सोब्स हुन । नेपाली गीत संगीतमा यो नया नाम हो तर उनको आवाजमा धेरै मीठास र ओजन रहेको छ । यस गीतको संगीतक पनि स्वयम गायककै रहेको छ र शब्द गायक कमल र मोडेल आकाश कार्कीको रहेको छ । गम्भीर विष्टको निर्देशनमा रहेको यस गीतको सिनेमाटोग्राफी पवन सुस्लीगंले गरेका हुन । भीडीयो मा आकाश कार्की र टिकटकमा डोटेली भाषामा कन्टेन तयार गरेर नीकै रुचाइयकी मोडेल मीस पबीलाई देख्न सकीन्छ ।

Project Members

Kamal Shobs

Singer, Composer