म त घुमी घुमी आउने तिम्रै छेउमा । ।

project_image

म त घुमी घुमी आउने तिम्रै छेउमा । । 

NepMelo को प्रस्तुतीमा गायक अमृत बरालको तिम्रै छेउमा बोलको गीत र भीडीयो सार्वजनीक हुदै छ ।  पहीला कुरा गरौ अडीयोको । यस गीतमा स्वर गायक अम्रीत बराल र स्वस्तिका ढकालको रहेको छ । शब्द संगीत र म्युजीक एरेन्मेन्ट समीर आचार्यको रहेका छ ।  

यसको भीडीयो तर्फ चाही चर्चीत डान्स कोरीयोग्राफर तथा अहीलेका चर्चीत मोडेल सुनील क्षेत्री र अभीनेत्री सुसीला थापालाई देख्न सकीन्छ ।   अर्जुन तिवारीको सनिेमाटोग्राफी रहेको यस भीडीयोलाई चर्चीत नीर्देशक शान थापाले डाइरेक्सन गरेका छन भने कोरीयोग्राफी राजीव समरको रहेको छ । गरीवी भीत्रको कमेडीलाई यसको भीडीयोमा देख्न सकीन्छ । भर्खरै यसको टीजर सार्वजनीक भएको छ ।

Project Members

Amrit Baral

Singer

Samir Acharya

Composer/Lyricist

Sushila Thapa

Actress

Shann Thapa

Director

Arjun Tiwari

Cinematographer

Rajiv Kumar Karn

Choreographer