Khadi Ko Lahure

project_image

खाडीको लाहुरे  यो मीठो गीतको बारेमा  जानकारी 

नेपाली गीत संगीतमा नेपमेलो सधै अगाडी हुनेछ तपाईहरुको साथ र माया सधै रहीरहोस । 

"खाडीको लाहुरे" यस गीतमा शब्द तथा  संगीत देश नरेस अधीकारीको रहेको छ र स्वर गायक डील्ली राम अधीकारीको रहेको छ ।  । NEPMELO YOUTUBE मा आयको यस गीतको भीडीयोमा अर्जुन सापकोटा जुना कार्की संगै देश नरेस अधीकारी र रेखा अधीकारी लाई देख्न सकीन्छ । भने यस गीतको भीडीयो डीरेक्सन तथा कोरीयाग्राफी मौसम हीमालीको रहेको छ ।  

दर्शक तथा श्रोताको माया अपरम्पार माया पाउने आशा सहीत  यस गीतले नेपाली म्युजीकमा यउटा नया इटा थपेको छ ।