कलेजी कटयाउन्या माया ।

project_image

यो गीत सुने पछि र यो भीडीयो हेरे पछि साच्चै नै तपाईहरुको कलेजी पनि काटीने छ । यो गीत आजभन्दा करीव १० वर्ष अगाडी गायक संगीतकार महेस कुमार औजीले बजारमा ल्यायका हुन । खास गरी सुदुर पश्चीमका ९ जील्लाहरुमा यो गीतले सबैको कलेजी नै काटेको थीयो । यही गीतको नया भर्जन अहीले नया स्वरुममा  फेरी गायक महेस कुमार औजी र बादल थापाले गीतलाई नया भर्जनमा ल्यायका छन । कमल सौरागको म्यजीक प्रोडक्सन रहेको यस गीतको भीडीयो नेपमेलोले यही सनीबार बजारमा ल्याउदै छ। । 

गीतको भीडीयोमा मोडेल चक्र बम, जोन बम र कविता न्युपानेले अभीनय गरेका छन ।  यस भीडीयोलाई कलाकारहरुले र ब्यवस्थापनले नीकै दुख गरेर २ दीनको यात्रा गरेर ढोरपाटन आरक्षण भीत्र खीचीयको छ । बुद्य थापाको सिनेम्याटोग्राफी रहेको यस गीतको भीडीयोलाई सान थापाले डाइरेक्सन गरेको छन । 

कलेजी कटयाउन्या मायाको सांगीतीक भाइवले सबैको कलेजी काटोस शुभ कामना । 

Project Members

Badal Thapa

Singer

Chakra Bam

Model

John Bam

Model

Buddha Thapa

Cinematographer

Shann Thapa

Director