Kajal Bannu Hai

project_image

काजल बन्नु है तपाईहरुले मन पराईदीयको यो मीठो गीतको बारेमा पूर्ण जानकारी दीयका छौ । नेपाली गीत संगीतमा नेपमेलो सधै अगाडी हुनेछ तपाईहरुको साथ र माया सधै रहीरहोस । 

यस गीतमा  संगीतकार सन्तोष सुनारको शब्द संगीत र सिम्रन परीयारको स्वर सुन्न सकीन्छ । नेपमेलोको युटुयुवमा आयको यस गीतको भीडीयोमा सन्तोष सुनार अनिसा ओली र प्रीया न्युपानेलाई देख्न सकीन्छ भने यस गीतको भीडीयो डाइरेक्टर सान थापाले गरेका हुन ।

दर्शक तथा श्रोताको माया अपरम्पार पायको यस गीतले नेपाली म्युजीकमा यउटा नया इटा थपेको छ । 

Project Members

Santosh Sunar

Model/Composer/Lyricist

Aneesa Oli

Model

Shann Thapa

Director