Hey Nira

project_image

नेपमेलोको प्रस्तुतीमा यही शुक्रबार गायक एस डी योगी र शान्ती श्री परीयारको मीठो गीत हे नीर बजारमा यही शुक्रबार आउने भएको छ । नेपमेलो युटुयुव च्यानलबाट विश्वब्यापी रीलीज हुने यस गीतमा संगीत गायक स्वम एस डी योगी कै रहेको छ भने शब्द रविन स्वपनील गीरीको रहेको छ भने म्युजीक प्रोडक्सन रीकेश गुरुंगको छ । 

यस गीतको भीडीयोमा चर्चीत डान्स क्रु कार्टुन क्रु मै सरोज आश्माको जोडीलाई देख्न सकीन्छ । सिनेमाटोग्राफी पवन सुस्लींग र डीरेक्सन सरोज अधीकारीको रहेको छ ।

अहीले चीसो भयको नेपालको म्युजीक मार्केटलाई यस गीत र भीडीयोले फेरी तताउने आशा गरीयको छ ।