गायक आरीफ रफको आउछौकी भनेर

project_image

नेपमेलोको प्रस्तुतीमा यही शुक्रबार गायक आरीफ रफको स्वरमा आउछौकी भनेर बोलको गीत रीलीज हुने भएको छ । पछील्लो समय गीत संगीतमा नीकै रफ्तारका साथ अगाडी बढीरहेको अष्ट्रेलीया स्थीत नेपमेलोले विभीन्न कीसीमका नेपाली गीतहरु बजारमा ल्याईरहेको छ । 

भ्वाईस अफ नेपाल बाट चर्चामा आयका गायक आरीफ रफ अहीले अष्ट्रेलीयमै रहेका छन, । 

मोनीस निरौलाको शब्द र संगीत भएको यस गीतलाई नेपालमा छायांकन गरीयको हो ।  गीतको भीडीयोमा धेरै सम्भाबना बोकेका अभीनेता अन्जान थापा र मोडेल सलीना खत्रीको जीवन्त क्लासिकल अभीनय देख्न सकीन्छ । भीडीयोलाई डाइरेक्सन सुरेन्द्र मल्लले गरेका छन् ।