गीत धानको बाला लरीलरी
यो मीठो गीत अब चाडै रीलीज हुने तरखरमा रहेको छ । नेपमेलोको प्रस्तुतीमा गायक समीर आचार्यको गीत बोलको गीतमा रचना र संगीत गायक स्यमकै रहेको छ र यसमा समीर आचार्य संगै विद्या तिवारीको स्वर पनि सुन्न सकीन्छ । गीत भीत्रको सारंगीमा धर्म गर्न्धव र मादल खडक बुढाको रहेको छ भने एरेन्जमेन्ट मोहीत मुनालको रहेको छ ।
यस गीतको भीडीयोमा मोडेल प्रीयना आचार्य प्रविन खरेल र समीर आचार्यलाई देख्न सकीन्छ । राजीव समरको कोरीयोग्राफी र बुद्य थापाको क्यामरा रहेको यस गीतको डाइरेक्सन सान थापाले गरेका छन ।
आउनुस टीजर हेरुम ।
Project Members
Samir Acharya
Singer
Bidhya Tiwari
Singer
Priyana Acharya
Model
Prabin Kharel
Model
Buddha Thapa
Cinematographer
Shann Thapa
Director