डीजेल गाडी सार्वजनीक

project_image

नेपमेलो र गायक विज्ञान न्यौपानेको सयुक्त प्रस्तुतीमा यही सनीबार दीउसो ३ बजे विज्ञान न्यौपाने र समीक्षा अधीकारीको स्वरमा डीजेल गाडी बोलको गीत सार्वजनीक भएको छ । 

नेपमेलो युटुयुव च्यानलबाट वश्विब्यापी रीलीज हुने यस गीतमा शब्द लय र म्युजीक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडीयो को रहेको छ । यस गीतको भीडीयोमा देबेन्द्र बब्लु र करीष्मा ढकालको जोडीलाई देख्न सकीन्छ । भीडीयो डाइरेक्सन सान थापाले गरेका हुन ।