चट्ट राम्रो

project_image

नेपमेलोको प्रस्तुतीमा गायीका विन्दु पौडेल र समीर आचार्यको नया गीत चट्ट राम्रो यही मंसीर २९ गते शुक्रबारको दीन सार्वजनीक हुने भएको छ । अष्ट्रेलीयालाई आफ्नो कर्मथलो बनायकी गायीका विन्दु पौडेलको यो भन्दा अगाडी आई लब यु भन्दीउला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरु सार्वजनीक भइसकेका छन भने समीर आचार्यको धेरै गीतहरुले नेपाली सांगीतीक बजार ताताईसकेका छन् ।

चट्ट राम्रो गीतमा शब्द संगीत र म्युजीक एरेन्जमेन्ट गायक समीर आचार्यको रहेको छ। पुर्वली केटा र पस्सीमेली केटीको भाका र शब्दमा गीतलाई लयबद्य गरीयको छ ।

यस गीतको भीडीयो तर्फ अहीलेको चर्चीत गायक तथा मोडेल चक्र बम र अर्की चर्चीत मोडेल कुसुम शर्माको केमेस्ट्रीलाई देख्न सकीन्छ । यस गीतको भीडीयोलाई डाइरेक्सन तथा कोरीयोग्राफी गम्भीर विष्टले गरेका छन।
अहीले चीसो भयको नेपालको म्युजीक मार्केटलाई यस गीत र भीडीयोले फेरी तताउने आशा गरीयको छ ।