चरी बस्यो बनैमा आज सार्वजनीक हुदै ..........

project_image

नेपमेलोको प्रस्तुतीमा गायक तिर्थ राज गुरागाही र स्वस्तीका ढकालको नया गीत चरी बस्यो बनैमा आज दीउसो ३ बजे नेपमेलो YouTube बाट सार्वजनीक हुने भयको छ ।  गीत संगीतमा अथाह रुची भए पनि आज सम्म गीत गाउने साईत नजुरेका गायक तिर्थ राजको साईत अन्त्यमा जुरेको छ । नेपमेलो स्टुडीयोको म्युजीक प्रोडक्सनमा समीर आचार्यको शब्द संगीत रहेको यस गीतमा गायक तिर्थराजलाई गायीका स्वस्तिका ले साथ दीयकी छीन । यस गीतको सम्पूण आवाज रेर्कड सिडनी स्थीत नेपमेलो स्टुडीयोमा भएको थीयो भने यसको मीक्सींग र बाकीकाम प्रीज्मा स्टुडीयो मा साउन्ड इन्जीनीयर श्याम श्वेत रसायलीले गरेका छन । 

यस गीतको भीडीयोमा अहीलेको चर्चीत मोडेल प्रभात पल ठकुरी र मोडेल अनीसा ओलीको धमाकेदार नुत्य देख्न सक्नुहुन्छ । राजीव समरको कोरीयोग्राफी रहेको यस भीडीयोलार्य सिनेमाटोग्राफर अर्जुन तिवारीले खीचेका छन भने डाइरेक्न सान थापाको रहेको छ । 

अष्ट्रेलीयालाई विगत करीव २ दशक यता कर्मथलो बनायका गायक तिर्थराजको यो पहीलो गीत हो । हरेक नेपालीहरुको मन मनमा यस गीतको लोक भाकाले छाप छोडोस शुभ कामना छ । 

Project Members

Aneesa Oli

Model

Arjun Tiwari

Cinematographer

Rajiv Samar

Choreographer

Shann Thapa

Director