
नेपमेलो म्युजीकले नया अवधारणा सहीत सुरुवात गरेको नेपमेलो सिंगर अन माईक अन्तरगत दोस्रो गीत बरीष्ठ गायक रामचन्द्र काफ्लेको गीत ओइ कान्छी सार्वजनीक भएको छ । गायक रामचन्द्र काफलेलाई गीतको अनत्यतिर गाईका मनीषा सुनारले साथ दीयकी छीन ।
प्रविधीलाई संगीतसंग जोडने क्रममा यो धेरैलाई रीयालीटी सो जस्तो लाग्छ सक्छ तर यो रीयालीटी सो को मोडेल मात्र हो । यस गीतमा शब्द संगीत गायक तथा संगीतकार सुमन ताम्राकारको रहेको छ ।
नेपमेलोको SINGERS ON MIC को स्टेजमा गायक रामचन्द्र काफलेको प्रस्तुती देख्न सकीन्छ ।
एक वर्षको लागी गरीएको यस स्टेजको लागी करीव २४ ओटा गीतहरु गायक स्वमलाई स्टेजमा देख्न सकीने छ ।
अहीलेको अवस्थामा प्राय गायक गायीकाहरुको गीत सुपर हीट भए पनि बास्तविक कसले गायको हो दर्शक श्रोतालाई थाहा नै हुदैन त्यसकुरालाई नै ध्यानमा राखेर जस्ले गायको हो त्यही कलाकार नै स्टेजमा ल्याउने गरीन्छ । नया कलाकारका साथ अग्रजहरु र अहीलेका चल्तीका गायक गायीकाको प्रस्तुती पनि यसमा देख्न सकीने छ ।
नेपमेलो SINGERS ON MIC को यो प्रस्तुतीले संगीतको आनन्द मोह दर्शक श्रोतालाई भरपूर्ण रुपमा हुनेछ भन्ने नेपमेलोको विश्वास रहेको छ ।