भीर माहुरी

project_image

गायक आर सी रीमाल र गायीका अन्जु पन्तको स्वरमा भीर माहुरी बोलको गीत यही १० मार्च शुक्रबारका दिन रीलीज गर्ने तयारी भइरहेको छ । गीतको भीडीयोमा अहीलेका नीकै ब्यस्त र चर्चीत मोडेल रोसन के सी र नायीका प्रीयंका कार्कीलाई देख्न सकीन्छ । यस गीतको शब्द मोहन थापाको रहेको छ भने संगीत गायक स्वम आर सी रीमाल कै रहेको छ । 

उत्वस दाहालको सीनेम्याटोग्राफी रहेको यस गीतको भीडीयोको कोरीयोग्राफी तथा डाइरेक्सन भीजन सिवाकोटीले गरेका छन । 

NEPMELO YOUTUBE बाट यही शुक्रबार नेपाली दीउसो ३ बजे रीलीज हुन लागेको यस गीत र भीडीयोलाई दर्शक श्रोताको अपार माया पाउने टीमले अपेक्षा गरेको छ ।  

Project Members

Roshan KC

Model

Priyanka Karki

Actress

RC KC

Singer

Anju Panta

Singer